संरक्षणको प्राथमिकतामा पर्दैनन् साना स्तनधारी प्राणी
नवीन लुईटेलकाठमाडौं– जैविक विविधता कायम राख्न मद्धत गर्ने साना स्तनधारी प्राणी संरक्षण र खोज अनुसन्धानको हिसाबले कम प्राथमिकतामा पर्ने गरेको पाइएको छ। जैविक विविधता कायम राख्न ठूलोसँगै साना स्तनधारी प्राणीको पनि उत्तिकै भूमिका रहने संरक्षणकर्मी बताउँछन्। तर, कुल १ सय प्रतिशतमा ६० प्रतिशत साना स्तनधारी प्राणी रहेपनि संरक्षणमा खासै प्राथमिकतामा नपरेको उनीहरूको भनाइ छ। साना …