
‘साना प्राणी प्राथमिकतामा परेनन्’
काठमाडौँ, ९ भदौ : विभिन्न क्षेत्रबाट हुने संरक्षणका कार्य ठूला प्राणीमा बढी केन्द्रित हुँदा साना प्राणीको संरक्षण कार्यले प्राथमिकता पाउन नसकेको यस क्षेत्रका जानकारीले बताएका छन् । साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउण्डेसनको नवौँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँहरुले ठूला प्राणीको संरक्षणसँगै साना प्राणीकोे संरक्षणमा पनि सबैको ध्यान जानुुपर्नेमा जोड दिनुभयो …